तलव सुविधा बढाउन वडा सदस्यको माग

काठमाडौं महानगरपालिकाका वडा सदस्यहरूले आफूहरूको तलव सुविधा बढाउनुपर्ने माग गर्दै प्रदेश ३ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा तथा पारिश्रमिकसम्बन्धी कानुनमा आफूहरूको तलव सुविधा न्यून तोकिएको कारण आफूहरूलाई दैनिक जीवनयापन गर्न असहज भएको भन्दै आइतबार प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सम्बन्धित सामग्री