स्वागत २०८०

मुलुकको राजनीति र शासनका पात्रहरू सामाजिक सञ्जालमार्फत युद्धमा भिडेका छन्। नागरिकका आवाज सुनी त्यसलाई सामान्यतया: न्याय दिनुको साटो अर्काको गल्ती औँल्याउनु नै आफ्नो बचाउ भन्ने रणनीतिमा ‘नयाँ नेपाल’का हिजो र आजका शासकहरू लागिपरेका छन्। जनताका नजरमा यी शासकहरू या प्रायः सबै दलका नेतृत्व असफल, जनसमस्याप्रति उदासीन मात्र हैन, केहीका नजरमा उनीहरू राष्ट्रद्रोहीसमेत बनेका छन्। १५ […]