अत्यधिक गर्मीका कारण बिरामीको संख्यामा वृद्धि

महोत्तरी – तराईमा यतिबेला प्रचण्ड गर्मी छ। गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ। पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा भने ३० प्रतिशत पनि सकिएको छैन। अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ। जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा […]