काठमाडौंकी उपप्रमुख उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी, शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप

काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो । उनीविरुद्ध दा...

सम्बन्धित सामग्री