सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदैछ : कांग्रेस : RajdhaniDaily.com - सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदैछ : कांग्रेस

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदैछ : कांग्रेस: RajdhaniDaily.com | काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै विरोध जनाएको - सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदैछ : कांग्रेस

सम्बन्धित सामग्री

सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनको बहानामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा जारी हुन लागेको निर्देशिकामा कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै वृहत्तर विमर्श बिना नै संसद् विघटन भएको समयमा निर्देशिका जारी गरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि प्रश्न उठेको बताएका छन् ।