नेपाल मेडिकल काउन्सिलले लाइसेन्स तथा विशेष परीक्षाको मिति तोक्यो (तालिकासहित )

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षातर्फ स्नातक तहको लाइसेन्स तथा स्नातकोत्तरतर्फ विशेष परीक्षा तालिका २०७९ सार्वजनिक गरेको छ ।  तालिकाअनुसार पहिलो लटको लाइसेन्स परीक्षा आगामी असोज ६,७ र ८ गते हुनेछ भने दोस्रो लटको माघ १२, १३ र १४ गते हुनेछ । त्यस्तै, स्नातकोत्तरतर्फ पहिलो लटकोे विशेष परीक्षा साउन ६...