नगरपालिकाद्वारा कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको एम्बुलेन्स हस्तान्तरण

कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ।

सम्बन्धित सामग्री

नगरपालिकाद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो एम्बुलेन्स गत माघ १८ गते नगरपालिकाले ७२ लाख २१ हजार १ सय ९३ मुल्यमा खरिद गरेको थियो । एम्बुलेन्स नगर प्रमुख किरण सिंह र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव र मेडिकल सुपरिटेण्ड डा.किशोर बन्जाडेलाई एम्बसलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

रामेछाप नगरपालिकाद्वारा दुई वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले दुई वटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगरपालिकाले वडा नम्बर १ र वडा नम्बर ५ लाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो। रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख...