पार्टीभित्रको गुट अन्त्य गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

मकवानपुर - नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीभित्रको गुट, उपगुट अन्त्य गर्न माग गरेका छन् । हेटौंडामा चलिरहेको पार्टी सभापतिहरुको राष्ट्रिय भेलाबाट अब पार्टीलाई एक ढिक्का भएको सन्देश दिनुपर्ने उनीहको माग छ । पार्टी भित्रको चरम गुट, उपगुट र कम्युनिष्टका दुई पार्टी एक भएर चुनाव लडेका कारण पराजय भोग्नुपरेको पनि उनी...