जनही ४७ लाख ३७ हजार बिगो दाबी गर्दै पशुपन्छी बजार प्रबद्र्धनका निर्देशकसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सम्बन्धित सामग्री

अख्तियारमा २२ हजारभन्दा धेरै उजुरी, मुद्दाचाहिँ जम्माजम्मी ११४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षभरिमा जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दामा ४ सय ४३ जना प्रतिवादी बनेका छन् । आयोगले सोमबार राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार, उसले ती प्रतिवादीसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजारभन्दा बढी बिगो दाबी लिएको छ । आयोगक…