कुलमानले दिए ठेक्का रद्द गर्ने चेतावनी

काठमाडौँ- विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन २०० केभी सबस्टेसनको निर्माण कार्य आगामी असार मसान्तभित्र पूरा नहुने देखेपछि ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् । गत फागुनको अन्तिम सातामा उक्त सबस्टेसन निर्माण कार्यको अनुगमन गरेका घिसिङले त्य...