सानिमा बैंकले ग्राहकका लागि ‘दसैं धमाका’ योजना सार्वजनिक गरेको छ । बैंकले अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकका कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने अफर ल्याएको हो ।योजनाअनुसार बैंकका कार्ड प्रयोगकर्ताले दराजबाट सामान किन्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्छन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तो […]