काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौँ सुशासन, जनतालाई सहज सेवा र आर्थिक सुधारको नारासहित अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका सामु महँगी नियन्त्रण चुनौतीका रूपमा देखिएको छ । दशैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । तर बजारमा बढेको मूल्यले उपभोक्ताको खुसीभन्दा चिन्ता थपेको छ । सीमित आम्दानी, दैनिक उपभोग्य वस्तुको महँगो […]
काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्।बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७ औं बैठकले सञ्चालक केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। अध्यक्षमा नियुक्त केसी यसअघि बैंकको सञ्चालक समितिमा सञ्चालकको भूमिकामा रहेका थिए।
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ ।
बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज …