बबुरो आयुर्वेद, पारम्परिक ज्ञान र अनुसन्धान

आयुर्वेद अस्पतालहरू आफैँ ‘बिरामी’ छन् । उनीहरू स्वयंले आफ्नो उपचार गराउने वैद्य या कविराज पाउन सकिरहेका छैनन् । केही वर्षअघिको कुरा हो, गुरुपूर्णिमाको दिन कीर्तिपुरको ठूलो आयुर्वेद अस्पतालमा ‘आधुनिक चिकित्सा विज्ञान...