नेपाल नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ। बुधवार भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो।