प्रादेशिक अस्पतालको पौने ७ अर्ब टेण्डर ‘सेटिङ’ प्रकरणः अदालतले नै दियो रोक्न आदेश

पटक–पटक सेटिङमा पारेर टेण्डर गर्न थालिएका कारण विवादमा आएको लुम्बिनी प्रदेश अस्पताल बुटवलको नयाँ भवन निर्माण ठेक्का प्रकृया यथाअवस्थामा राख्न उच्च अदालतले आदेश दिएको छ ।