मकर जितुमायाको आईपीओमा बिक्री

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले दोस्रो चरणमा बिक्री गर्न लागिएको सेयरमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओको बिक्री अवधि चैत २२ […]