काठमाडौँ– नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसिए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा विद्युत् सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण गर्दा निजी जग्गा-जमिन विद्यमान कानुन र अन्तरराष्ट्रिय वातावरणीय निर्देशिका एवम् म…