चितवन तनावग्रस्तः मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते, रास्वपातर्फ कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । […]

सम्बन्धित सामग्री

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

काठमाडौं  : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ।  महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु  हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घ

बानेश्वर चोकमा प्रहरीले चलायो ६ राउण्ड गोली

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले ६ राउण्ड गोली चलाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख सुदिप गिरीले निषेधित क्षेत्रमा प्रवेश गरेकाले रबरको गोली चलाइएको बताए । उनले प्रदर्शनमा भएको झडपका क्रममा धेरै प्रहरी घाइते भएको बताए। ‘अहिले पनि प्रदर्शन भइरहेको छ। हाम्रा प्रहरी साथीहरु धेरै घाइते भएका छन् । अहिले नै कति संख्या […]