खोकनामा जनता मात्र होइन, देवताका मठमन्दिर पनि उठाउन लाग्यो भनेर भ्रम फैलाइयो : प्रधानमन्त्री ओ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय