आईजीपी बढुवा विवाद प्रकरण : अन्तिम सुनुवाइ आजबाट सुरु

काठमाडाैँ- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतमा आज (मंगलबार)बाट आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो। गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलबारलाई तोकिएको थियो। सरकारले […]