पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर नियन्त्रणमा लिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा निगमको डिपोबाट लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर नियन्त्रणमा लिइएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रशासन […]