काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले खराब सुरुवात गरेको छ । खेलमा २ ओभरको २ बलमा काठमाडौंले कुल सात जोड्दा दोस्रो विकेटका रुपमा रिकार्डो भास्कोन्सेलोसलाई गुमाएको हो । ४ बलमा ३ रन जोड्दै उनी रन आउट भए । पहिलो ओभरको पाँचौ बलमै ओपनर […]