नामिबियाका जेजे स्मिथ पनि लुम्बिनी लायन्समा

२९ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नामिबियाका अलराउन्डर जेजे स्मिटलाई अनुबन्ध गरेको छ । ३० वर्षीय स्मिटले दाँयाहाते ब्याटिङ तथा बाँयाहाते मिडियम पेस बलिङ गर्छन् । यसअघि रुबेन ट्रम्पलमन …