बागमती र विष्णुमती सफा गरी काठमाडौंलाई बस्नयोग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा गरी काठमाडौंलाई सुरक्षित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि संघीय सरकारका तर्फबाट ठोस […]