सार्क ब्युँझाउने रणनीति

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सन् २०१४ पछि लगभग ठप्प अवस्थामा छ । सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको १९औँ शिखर सम्मेलन अनिश्चित कालका लागि स्थगित भएयता सार्कको सर्वोच्च निर्णय संयन्त्र नै निष्क्रिय छ । तर पछिल्लो समय माल्दिभ्स र बंगलादेशले पुन: सार्कलाई सक्रिय बनाउने पहल गरेका छन् । यो लेखमा सार्क ब्युँझाउन आवश्यक […]