टाइमको प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् ।