अस्ट्रेलियामा सामाजिक सञ्जाल बन्देज भएपछि बेलायत हिँड्यो यो परिवार

अस्ट्रेलियाले सामाजिक सञ्जालमा कडाइ गरेर १६ वर्ष मुनिका बालबालिकालाई चलाउन बन्देज गरेपछि उनीहरू बेलायत पुगेका छन् ।