भीमफेदी दुर्घटना : चार मृतकको पहिचान खुल्यो

हेटौँडा- यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी १० जनाको निधन भएको छ । दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान इभी दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार […]