काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोसी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुने जनाएको छ। प्राधिकरणले मोन्था चक्रावतका कारण सर्वसाधारणको जनजीवन प्रभावित पार्न सक्ने भएको हुँदा सतर्कता अपनाउन पनि अपिल गरेको छ। कोसीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी […]