एनपीएल सिजन–३ लाई जसले रौनक थप्दैछन्

विश्वस्टार खेलाडीबाहेक प्राविधिक पक्षले पनि एनपीएलमा यसैपटकदेखि नयाँ उचाइ थपेको छ । यसैपटकदेखि डीआरएस प्रविधि थपिएको छ । आईसीसीको मान्यताले पनि एनपीएललाई थप व्यवस्थित बनाउने पक्का छ ।