विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएका दुर्घटनामा मोटरसाइकल चालक, पैदलयात्री तथा सवारीसाधनमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरी, काभ्रे, कास्की, नवलपरासी पश्चिम, रौतहट र बाँकेमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो । […]