काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि संविधान, मतदान र शान्तिपूर्ण विरोध प्रदर्शनलाई नै मुख्य आधार बनाउनुपर्ने बताएका छन्। भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले बंगलादेश र नेपालको राजनीतिक घटनाक्रमको सन्दर्भ उल्लेख गर्दै भारतमा लोकतान्त्रिक प्रक्रियाबाटै परिवर्तन सम्भव रहेको धारणा राखेका हुन्। प्रकाश राजले भारतसँग संविधान, मतदानको अधिकार र शान्तिपूर्ण रूपमा विरोध गर्ने शक्ति […]