पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु : अफगानिस्तान स्तब्ध, राशिद खान आक्रोशित

गुलबदिन नैबले भनेका छन्, ‘यो हाम्रा जनता, गौरव र स्वतन्त्रतामाथिको आक्रमण हो। तर यसले अफगानिस्तानको भावनालाई कहिल्यै तोड्ने छैन।’