रास्वपा सचिवालय विस्तार, थपिए यी ४ नेता

१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार भएको छ । पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार कार्यबाहक सभापति डीपी अर्यालले सचिवालयमा ४ जना सदस्य मनोनीत गरेका हुन् । सभापतिको मनोनीत …