कामदार भएर गएका थिए, बने ८ वटा रेस्टुरेन्टका मालिक

सुरूमा इन्डोकरी रेस्टुरेन्टमा कामदार भएर गएका कँडेलले सन् २०१० देखि आफ्नै व्यवसाय सुरू गरेका हुन्।