आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीको अनुपालन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी एकदिने अभिमुखीकरण तालिम तथा सेमिनार सम्पन्न गरेको छ। कम्पनीले असार २९ गते काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजना गरेको कार्यक्रममा सञ्चालक, व्यवस्थापन तथा आधारभूत शेयरधनीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एएमएल/सीएफटीका विज्ञ प्रशिक्षक शाम्भराज लामिछानेले सम्पत्ति […]