नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रकचालक र यौनकर्मी

नेपाल र भारतका राजमार्गमा गुड्ने ट्रकका चालक र पारलैंगिक यौनकर्मीबीच हुने असुरक्षित यौन सम्पर्क, सामाजिक लाञ्छना, कमजोर रोकथाम कार्यक्रम र एआरटीको सीमित पहुँचले एचआईभी नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।