नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीतिले सरकारको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि वित्तीय स्थायित्व कायम राख्ने दायित्वलाई समान रूपमा प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै पण्डितले सरकारले वित्त नीति (बजेट) सार्वजनिक गरिसकेको र […]