बेलायतको नजर सन् २०४० को ओलम्पिक आयोजनातर्फ

२३ वैशाख, काठमाडौं । बेलायत सरकारले सन् २०४० को दशकमा ओलम्पिक र पारालिम्पिक खेल आयोजना गर्ने सम्भावित प्रस्तावबारे छलफल भइरहेको जनाएको छ । यसका लागि लागत, सामाजिक–आर्थिक फाइदा र सफलताको सम्भावना जस्ता पक्षहरूको अध्ययन गरिने …