नीलहिरा समाजद्वारा फिल्म ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई सम्मान
काठमाडौं । कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्न सफल नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का सदस्यहरूलाई नीलहिरा समाजले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता …