इनासको युरोप क्षेत्रीय कार्यक्रम बेल्जियममा सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय कार्यक्रम बेल्जियममा भव्य रूपमा सम्पन्न भएको छ । अप्रिल २४ र २५ तारिखका दिन इनास युरोप क्षेत्रीय समिति र इनास बेल्जियम राष्ट्रिय समितिको संयुक्त …