अमेरिकामा ‘डिसवासर’को अभाव, वार्षिक ७० हजार डलरसम्म तलब दिँदा पनि पाइँदैनन् कामदार

अमेरिकाभरका रेस्टुरेन्ट उद्योग अहिले गम्भीर श्रम संकटबाट गुज्रिरहेको छ । व्यवसायको मेरुदण्ड मानिने तर प्राय: ओझेलमा पर्ने ‘डिसवासर’ (भाँडा माझ्ने कामदार)को चरम अभावले सञ्चालकहरूलाई दबाबमा पारेको छ । अध्यागमन नीतिमा आएको कडाइ र युवा पुस्तामा शारीरिक श्रमप्रति घट्दो आकर्षणका कारण समस्या झन् गहिरिँदै गएको हो । नेशनल रेस्टुरेन्ट एशोसिएसनका अनुसार अमेरिकाको रेस्टुरेन्ट तथा बार क्षेत्रमा […]