अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति समय ३ वर्ष धकेल्न नेपालको पत्राचार
८ जेठ, काठमाडौं । सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ ।
परराष्ट्र मन्त्रालयले संयुक्त …