९ जेठ, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै सर्वसाधारण र सरोकारवाला सम्पूर्ण पक्षलाई सार्वजनिक स्थलमा धूम्रपान …