ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको छ। देशमा इन्धन सङ्कट गहिरिँदै गएको छ । बंगलादेशले आफ्नो करिब ९५ प्रतिशत इन्धन आवश्यकता आयातबाट पूरा गर्छ। पेट्रोल पम्पहरूबाहिर लामो लाइन लाग्न थालेको छ । मानिसहरूलाई तेलका लागि घण्टौँसम्म पर्खनुपर्ने अवस्था आएको छ। ऊर्जा बचतका लागि सरकारले विश्वविद्यालयहरू बन्द गरेको छ । कार्यालयहरूको कामको […]