टोरन्टोमा गुञ्जियो ‘गाउँ गाउँबाट उठ’, अमृत गुरुङ भन्छन्- नयाँले यो गीतको मर्म बिर्सनुभएन
टोरन्टो (क्यानडा) । क्विन एलिजाबेथ थिएटरबाट निस्कँदै गर्दा दर्शकको अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो । तर, अरू र २२ वर्षीया रिया बस्नेतको सन्तुष्टिमा आकाश पातालको भिन्नता थियो ।
पाठेघरको क्यान्सर चौंथो स्टेजमा पुगुन्जेल दुईपटक शल्यक्रिया र अनेक …