छानबिनका लागि म तयार छु- प्रचण्ड

‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ। सम्पूर्ण छानबिनका लागि म तयार छु,’ उनले भने।