कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
२३ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका …