इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको प्रतिक्रिया ‘पर्याप्त नभएको’ बताएका छन् । युद्धविराम अस्वीकार गर्ने इरानको भनाइले उसलाई राम्रो नगर्ने चेतावनी ट्रम्पले दिएको अलजजिराले लेखेको छ। नागरिक पूर्वाधारमा आक्रमणको जोखिम बढिरहेका बेला राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै इरानको जवाफ अर्थपूर्ण भए पनि सन्तोषजनक नभएको टिप्पणी गरेका हुन् । पछिल्लो समय इरानमाथि […]