काठमाडौं – स्टारको करिअर बक्स अफिस कलेक्सनले निर्धारण गर्छ । जुन स्टारको फिल्मको ग्रस कलेक्सन बढी उसैको पारिश्रमिक र माग बढी । यसमा नायक सौगात मल्ल अपवाद हुन् । उनी स्टारर फिल्मको व्यापार न्यून हुन्छ, तर अभिनय क्षमताकै कारण उनको मागमा ह्रास आएको छैन । बढी दर्शक हलमा पुगे बढी ग्रस कलेक्सन, कम दर्शक हलमा […]